शैक्षिक बय्बस्तापन सुचना प्रणाली (EMIS) को परिचय ।

EMIS EDUCATION MANAGEMENT INFORMATION SYSTEM

शैक्षिक सुचना बय्बस्तापन प्रणालीले मुलत संगठित सूचनाहरुको बय्बस्तापन तथा अभिलेखकरणलाई जोड दिन्छ | यसमा तथ्याङ्कको संकलन भन्डारण प्रशोधन विश्लेषण र प्रबोधिकण आदि कार्य पर्दछन | तथ्याङ्क हरुसंबन्धि यस प्रक्रियाबाट शैक्षिक व्यवस्थापन र योजना निमार्णका लागि महत्तपुर्ण सुचना प्राप्त हुन्छ। यो एउटा ठुलो क्षेत्र भयका तथ्याङ्क हरुको बय्बस्तापन गर्ने पद्तिहो  जसबाट चाहिएको बेलामा चाहियका सुचनाहरु पत्ता  लगाउन प्रशोधन र  विश्लेषण र्गन सकिन्छ । 
  1. integration of information ( एकिक्रत सुचना)
  2. optimum utilization of resources ( स्रोतहरुको अत्यधिक उपयोग )
  3. solve the problems of conflicting information ( विरोधाभासपूर्ण सुचना समस्याको समाधान ¬)
  4. co-ordination of activities ( कार्यत्रमको समन्वय)
  5. quality of information (सुचनाको गुणात्मकता )
  6. participation of stakeholders(सरोकारवालाको सहभागिता)
  7. decentralization of information system (सुचना पद्तिको विकिन्द्रीकरण)

विधालय शिक्षामा EMIS का रुपमा फलास रिपोर्टिङ पद्ति । विधालय शैक्षिक तथाङ्क सङ्कलन र प्रकाशन गर्न विधालय देखि शिक्षा विभागसम्म शैक्षिक तथ्याङ्क सम्प्रेषण गर्ने वैज्ञानिक पदति वा तरिका नै flash system हो । शैक्षिक तथ्याङ्क ( flash report ) चौथो पञ्चव्रषिय योजनाका लागि आवश्यक उपलब्ध गराउने उधेश्य सहित सन १९६२ 2018\19 देखि शिक्षा मन्त्रालयमा अनुसन्धान योजना र तथ्याङको एउटा महाशाखाको व्यवस्था गरिएको थियो। २०२१ सालदेखी विधालयबाट सङकलन गरि वाष्रिक रुपमा प्रकाशन गर्ने कार्य गरियो ।

राष्ट्रिय शिक्षा पदतिको योजना २०२८ सालमा लागु भयपछि नेपालमा व्यवस्थित ढङ्गले शैक्षिक तथ्याङ्क        सङकलन विश्लेषण र प्रयोग गर्न थालियो ।
आ व २०४१ ४२ देखी शिक्षा मन्त्रालयले तथ्याङ्क प्रशोधनका लागि कम्प्युटर प्रयोग गर्न  थालियो ।

शिक्षा मन्त्रालयले वि स २०६१ देखि जेठ ७ लाइ विध्यालय तथ्याङ्क सङ्कलन गर्ने दिन (तथ्याङ्क दिवस ) का रुपमा लिन सुरु गरियो। शिक्षा विभागले प्रकाशन गर्न flash I जेठ ७ गते विध्यालयले भर्ने र flash II चैत्र २३ भर्ने फारममा आधारित हुने गर्छ। flash I शैक्षिक सत्र को सुरुमा लिइन्छ भने flash II शैक्षिक सत्र को अन्यमा लिइन्छ। शैक्षिक तथ्याङक संकलनका सिद्दान्त हरु । १.) संकलन गरिने तथ्याङक स्पष्ट परिभाषित हुनुपर्छ । २.) तथ्याङक उपयोगी हुनुपर्छ । ३.) तथ्याङको पुर्ण हुनुपर्छ । ४.) तथ्याङक शुद् र सही हुनुपर्छ । ५.) तथ्याङक आवश्कताभन्दा बढी समावेश नगरिएको हुनुपर्छ । ६.) तथ्याङक समयमा उपलब्ध हुनुपर्छ । ७.) तथ्याङक प्रयोगकतालाइ बिना झन्झट उपलब्ध हुनुपर्छ ।

  क ) प्राथामिक स्रोत 

तथ्याङकसंग सम्वन्धित व्यक्ति वा संस्थासंग प्रतक्ष भेटि उनिहरुवाट सोंझो लिइयको तथ्याङकलाइ प्राथामिक तथ्याङक भनिन्छ। प्रथामिक तथ्याङक सङकलन गर्दा निम्न विधिहरु अपनाइन्छ । १.) सर्वे विधि २.) अवलोकन विधि ३.) प्रायोगिक विधि ४.) दस्तावेज अध्यन विधि ५.) घटना अध्यन विधि ख.) द्रितिय स्रोत अरुले लिइसकेपछि वा अरुदुवारा पारियका पारियका प्रतिवेदन अभिलेखीकरण वाट लिइयका तथ्याङकलाइ द्रितिय तथ्याङक भनिन्छ । तथ्याङकको प्रशोधन प्रात्त तथ्याङकलाइ विभिन्न तरिकावाट गर्ने कार्य यसमा प्रर्छ तथ्याङकलाइ अर्थपुण बनाउन उपयोगि वनाउन प्रयोग योग्य वनाउने कार्य गर्नु आवश्यक हुन्छ । कोरा तथ्याङकलार्इ छानविन गरेर प्रयोग एंवम प्रोयोजन योग्य वनाउने कार्यनै तथ्याङकको प्रशोधन हो । जसरि कच्चा पदार्थलार्इ एउटा मेसिनवाट प्रशोधन गरेर प्रयोग एंवम प्रयोजन उत्पादन गरिन्छ । कोरा वा आफैमा अर्य नदिने तथ्याङकलार्इ बुझन सकिने गरि व्याख्या र विश्लेषण गर्ने सकिने वनाउन आव्श्यक हुन्छ । तसर्थ प्रयोजन योग्य वनाउने प्रशोधनहो । तथ्याङक प्रशोधनमा निम्न कार्य गरिन्छ । i) तथ्याङक सम्पादन ( Data editing )

  सुचहरुलाइ सर्वप्रथम त्रमवद्रराख्ने।
    थुप्रो सुचनाहरुलार्इ आवश्यकताअनुसार मात्र लिने ।
    संङकलनका त्रममा भयका त्रुटिहरु सच्याउने वा हटाउने ।

ii) तथ्याङक सङकेतिकण (Data coding )

	यसवाट तथ्याङलार्इ र सुचनालार्इ व्यवस्थित गर्न सघाउने ।
    चाहियअनुशारको ढाचामा वदल्नु । 
    आवश्यकता अनुशार सङकेतिकरण गर्नु ।

iii) तथ्याङक तालिकाकरण (Tabulation method)

	सङकेतिकरणपछि टेवुलेसन गरिने ।
	यसमा आवश्यकताअनुशार प्रात्त तथ्याङकलार्इ तालिकावद् र एकिक्रत गरि नतिजाउन्मुख गरिने जस्तै लिङगगत उमेरगत आधारमा तथ्याङक तालिका वनाउने प्रात्त तथ्याङकलार्इ विभिन्न तालिकावद् गर्ने ।



तथ्याङक विश्लेषण तथ्याङक सङकलन भएपछि तालिकिकरण गरि त्यसबाट प्राप्त नतिजालाइ ब्याख्या विश्लेषण गर्ने काम हुन्छ । जस्तो नेपालको जनसख्या गणना गर्दा टेबलेसन गरिसकेपछि महिला वा पुरुषको संख्या धेरै थोरै बताउनु साक्षरता प्रतिशत बृदिदर ‍धट्दो दर आदि बताउनु विश्लेषण हो । आफ्नो उदेश्य पुरा गर्नका लागि प्रात तथ्याङक र सुचना विश्लेषण गरीनुपर्छ यसरि विश्लेषण गर्दा प्रमाणिकता र वैधता ( Reliability and consistency ) जाच गर्नुपर्छ । निष्कर्षबाट निस्केका ठीक बेठिक जांच गर्नुपर्छ । तथ्याङक विश्लेषण निम्न तरिकाबाट गर्न सकिन्छ । क) विवरणत्मक विश्लेषण विवरणमात्र प्रस्तुत गर्नु तुलनात्मक अध्यपन नगर्नु । ख) विश्लेषणत्मकता विभिन्न तथ्यहरुसंग तुलना गर्दै ब्यापक रुपमा विश्लेषण गर्नु । तथ्याङकको प्रयोग १.) वर्णन २.) तुलना ३.) अनुगमन ४.) योजना ५.) मुल्याङकन ६.) अनुसन्धान



तथ्याङकको प्रसतुतिकरण हरुका अन्य ढाचा हरु - स्तम्भ चित्रहरु - साधरण स्तम्भ चित्र - उपविभाजित स्तम्भ चित्र - प्रतिश स्तम्भ चित्र

 -बहुस्तम्भिय स्तम्भ चित्र


केहि शैक्षिक सुचना निकाल्ने तरिकका र वर्तमान शैक्षिक सुचकहरु । क.) साक्षरता दर (literacy Rate ) सामान्यत ६ वर्षमाथिका जम्मा साक्षरहरुको सङख्थालार्इ ६ वर्षमाथिको जम्मा जनसंख्याको जम्मा जनसंख्याले भाग गर्दा आउने अनुपात नै साक्षरता दर हो ।यसको सुत्र यस प्रकार छ ।

साक्षरता दर ६ वर्षमाथिका जम्मा साक्षरहरुको सङख्था x १००

                   ६ वर्षमाथिको जम्मा जनसंख्या

ख.) खुद भर्ना दर ( Net Enrolment Rate –NER ) भर्ना दरलार्इ वास्तविक भर्ना दर पनि भनिन्छ । खुद भर्ना दर अनुपातलार्इ खुद विधार्थि भर्ना दर भनिन्छ। यो दर १०० प्रतिशत भन्दा बढि हुन सक्कदैन । जस्तै प्राथामिक तहमा खुद विधार्थि भर्ना दर निकाल्नुप्रदा प्रा.वि तहको ६-१० वर्ष उमेर समुहको विधार्थि संख्याले भाग गरि १०० ले गुणन गर्दा आउनेअंक खुद विधार्थि भर्ना दरहो जस्तै

NER = प्रा.वि तहको ६-१० वर्ष उमेर समुहभित्रको संख्या          x १००
             ६-१० वर्ष उमेर समुहको जनसख्या 

ग.) सहजै देखिने भर्ना दर ( Grossneolment Rate GER )

      यसलार्इ सरदर भर्ना अनुपात पनि भनिन्छ। यो दर निकाल्नका लागि सम्बन्धित तहको जम्मा विधार्थी सख्यालार्इ सम्बन्धित तहका पर्ष समुहको जनसंख्थाले भाग गरि केटाकेटी  संख्याको अनुपातले भर्ना भएका छात्र छत्रा हरुको उमेरसंग कुनै मतलब राख्दैन तर NER अर्थात खुद भर्ना दरमा  भने प्राथमिक विधालय पढने ६/१० वर्षका कुल विधार्थि संख्यालार्इ देश भरिका उत्त ६ वर्षदेखि १० वर्ष उमेर भरएका केटा केटि संख्याले भाग गर्नुपर्दछ। 

सुत्र GER = प्रा.वि. तहको जम्मा विधार्थि संख्या x १००

                                  ६-१० वर्ष उमेर समुहको जनसंख्या 
                     

घ.) विधार्थी शिक्षक अनुपात जम्मा विधार्थी संख्यालार्इ जम्मा शिक्षक संख्याको भाग गरि १०० ले गुण गर्दा आउने अंक विधार्थी शिक्षक अनुपात हो ।

सुत्र - विधार्थी शिक्षक अनुपात = जम्मा विधार्थी संख्या x १००

                             जम्मा शिक्षक संख्या     

ङ.) विधालय विधार्थी अनुपात जम्मा विधार्थी संख्यालार्इ जम्मा विधालयले संख्याले भाग गरि १०० ले गुण गर्दा निस्कने अंक नै विधालय विधार्थी अनुपात हो ।

सुत्र - विधालय विधार्थी अनुपात = जम्मा विधार्थी संख्या x १००

                                                                              जम्मा विधालय
        च.) तालिम प्राप्त शिक्षक अनुपात तालिम प्रात्त शिक्षक संख्यालार्इ जम्मा शिक्षक संख्याले भाग गरि आउने अंकलार्इ १०० ले गुण गर्दा निस्कने अंकनै तालिम प्राप्त शिक्षक अनुपात हो ।
          
       सुत्र - तालिम प्राप्त शिक्षक अनुपात =   जम्मा तालिम प्रात्त शिक्षक संख्या    x १००       
                                            जम्मा शिक्षक संख्या
                                
   
           छ .) महिला शिक्षक अनुपात जम्मा विधालयको महिला शिक्षक संख्यालार्इ जम्मा शिक्षकले भाग गर्दा आउने अंकलाइ १०० ले गुणा गर्दा आउने अंकनै महिला शिक्षक अनुपातहो । 
                सुत्र - महिला शिक्षक अनुपात = महिला शिक्षक संख्या    x १००       
                                            जम्मा शिक्षक        
    

ज.) निरिक्षक विधालय अनुपात जम्मा विध्यलय संख्यालार्इ जम्मा निरिक्षक संख्याले भाग गर्दा आउने अंकलार्इ १०० ले भाग गरेपछि प्राप्त हुने अनुपात नै निरिक्षक विधालय अनुपात हो ।

                               सुत्र - निरिक्षक विधालय अनुपात =   जम्मा विध्यलय संख्या      x १००
                                                               जम्मा निरिक्षक संख्या
  

झ.)प्रति.गा.पा /न.पा.प्रा.वि = जम्मा प्रा वि संख्या x १००

                      जम्मा निरिक्षक संख्या


ञ.) जनसंख्या प्रतिविधालय = जम्मा जनसंङख्या x १००

                      जम्मा विध्यालय

ट.) प्राथामिक उमेरको जनसंख्या = जम्मा प्रा.वि. उमेरको जनसंङख्या x १००

                                जम्मा प्रा.वि.   
    ठ .)कक्षा दोहोराउने प्रतिशत  =     जम्मा कक्षा दोहोराउने विधार्थी प्रतिशत     x १००
                               जम्मा विधार्थी संख्या          

ड.)शिक्षक विधालय अनुपात = जम्मा प्रा वि शिक्षक संख्या x १००

                         जम्मा प्रा.वि. संख्या    

ढ.)शिक्षकको औसत उपस्थित दर (प्रतिशत) = जम्मा शिक्षक उपस्थिति दिन