पुस्तकालयको नाम . फूलबारी सामुदायिक पुस्तकालय

सम्पर्क ठेगाना. मध्यबिन्दु ३ लेढा

ऊपलब्ध सेक्सन. पुस्तकहरुको ब्यबश्था, कम्प्युटरहरुको ब्यबस्था, महिलाहरुको लागि तालिम

पुस्तकालयको संख्या. ३९६९

उपलब्ध कम्प्युटर संख्या. ५

ब्यबस्थापन समितिको नाम.

पद नाम
अध्यक्ष जुगत राम थनैत
उपाध्क्ष चुनादेबि पंगेनि
कोषाध्यक्ष तुलसा पाठक
सदस्य सेम कुमारि महतो
मान बहादुर महतो
दल बहादुर महतो
शिबदत्त सापकोटा
लुरापति महतो
धन बहादुर थनेत

स्थापना मिती. २०७०