जितीया पर्व नेपालको तराई भेगमा मनाउने मुख्य चाडपर्व मध्ये एक हो। आमाहरूले आफ्नो सन्तानको लामो आयुको लागी बर्तबसी दुईदिन ४८घण्टा सम्म केही नखाई मनाइन्छ सो अबधी जितमहॉन बाबाको पुजापाठ गरिन्छ।