फुलबारि सामुदायिक पुस्ताकालय मध्बिन्दु -३ लेढा यो पुस्ताकालय मध्यबिन्दु३ लेढामा अवस्थित रहेको छ | यहाँ उपलब्ध सेवाहरु वाइफाइका साथै कम्प्युटर रहेका छन् जसले गर्दा फुर्सदको समयमा गुगलबाट बिभिन्न बिषयमा खोजि गर्न सकिन्छ| यहाँ ट्याग तालिम पनि सन्चालन रहेको छ| जसले गर्दा किशोरिहरुले आफ्नो नेतृव्व गर्ने तालिम प्रदान गरिन्छ| साथै बिभिन्न प्रकारका किताबहरु छन्| यहाँ २९६९ वटा पुस्तकहरु छन् | यहाँ ५ वटा कम्प्युटरहरु उपलब्ध रहेका छन्|