जनकराज शर्मा

जनकराज शर्मा राष्ट्रिय जनमोर्चाको केन्द्रिय महासचिव हुन! नेपालको वामपंथी कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारबाट आफ़्नो राजनैतिक यत्रा सुरु गरेका शर्मा नेपालमा संघीयताको प्रखर विरोधी राजनीतिज्ञ मानिनछन। पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन (२०६८ साल वैसाख १३, १४ र १५ पोखरा) बाट केन्द्रिय उपाध्यक्ष हुदै पार्टीको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलनले ( ७, ८ र ९ गते बुटवल) शर्मा लाइ केन्द्रिय महासचिवमा चयन गरेको थियो । उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन्।