जनकराज शर्मा
जनकराज शर्मा राष्ट्रिय जनमोर्चा को केन्द्रिय महासचिव हुन! नेपालको वामपंथी कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारमा होमिदै दैलेख बाट आफ़्नो राजनैतिक यत्रा सुरु गरेका केन्द्रिय महासचिव जनकराज शर्मा नेपालको संघीयताको प्रखर विरोधी राजनीतिज्ञ मानिनछन। पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन (२०६८ साल वैसाख १३, १४ र १५ पोखरा) बाट केन्द्रिय उपाध्यक्ष हुदै पार्टीको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलनले ( ७, ८ र ९ गते बुटवल) जनकराज शर्मा लाइ केन्द्रिय महासचिवमा चयन गरेको थियो । उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन्।
-
जनकराज शर्मा
-
जनकराज शर्मा
Start a discussion with Krishna Surkhet
Talk pages are where people discuss how to make content on Wikipedia the best that it can be. Start a new discussion to connect and collaborate with Krishna Surkhet. What you say here will be public for others to see.